मंसिर १ काठमाडौ, विद्युत् प्राधिकरणले आज बुधबारदेखि लोडसेडिङ समय झन्डै दोब्बर बढाएको छ । यसअघि साताको १४ घन्टा निभ्ने गरेको बिजुली अब २९ घन्टा पुगेको छ । 'बुधबारदेखि साताको २९ घन्टा लोडसेडिङ हुन्छ,' प्राधिकरण भार सम्प्रेषण केन्द्रका प्रमुख चिरञ्जीवी शर्माले भने । मध्य मस्र्याङ्दी आयोजना मर्मत भइरहेकाले लोडसेडिङ बढेको उनले बताए । यस वर्ष माघदेखि दैनिक १४ घन्टासम्म लोडसेडिङ हुने प्रक्षेपण प्राधिकरणले गरेको छ
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्