Tuesday, November 2, 2010

६ बोरा पटका सहित पक्राऊ

कात्तिक १७ काठमांडौ , तिहार नाजिकिदै गर्दा बिभिन्न अपराधिक कम समेत बढ़ने हुन्छ . त्यस्ता क्रियाकलाबलाई नियंत्रण गर्न प्रहरीले धेरै सतर्कता अपनाएको कुरा प्रहरी ले जानएको छं . यासी क्रममा  प्रहरीले ६ बोरा पटकासहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी प्रभाग लैनचौरको टोलीले मंगलबार ठहिटीबाट भारतीय नागरिक सन्तोष चौरसिया र रौतहट, गौर-२ का धीरजकुमार गुप्तालाई पटाकासहित पक्राउ गरेको हो। उनीहरूको कोठाबाट रंगिलासिन ६ कार्टुन र विभिन्न ब्रान्डका ६ बोरा पटका बरामद भएको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्