मंसिर १९ काठमाडौ, पहिला देखि नै निगनी रख्नेको कर छालेको अभियोगमा आज प्रहरीले क्यासिनो सांग्रिलाका महाप्रबन्धक हर्क ऐरलाई आइतबार पक्राउ गरेको छ । पक्राउ परेका ऐरलाई आवश्यक छानविनका लागि राजस्व अनुसन्धान विभागलाई बुझाइने प्रहरीले जनाएको छ ।
सोहृखुट्टे प्रभागले पक्राउ गरेको हो ।विभागले मंसिर २ गते बाधवालगायत क्यासिनो नेपाल, अन्ना, सांग्रिलाका व्यवस्थापक र प्रबन्धकविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो । विभागका अनुसार क्यासिनो सांग्रिलाबाट २ करोड ४२ लाख रुपैयाँ राजस्व असुल गर्नुपर्ने छ । बा.७.च ६८५२ नम्बरको गाडी सहित मनमोहन मेमोरियल अस्पतालको पछाडिबाट ऐरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।अरुलाइ भने पक्राऊ गर्न सकेको छैन
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्