Wednesday, December 22, 2010

बस दुर्घटना ३६ जना यात्रु घाइते

पौष ८ सर्लाही ,   सर्लाहीको फुल्जोरस्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान दुई यात्रुबाहक बस ठोक्किदा ३६ यात्रु घाइते भएका छन । घाइते हुनेहरुको  लालबन्दी र हरिऔनमा उपचार भैरहेको छं  । उक्त घटनामा घैतेहुनेहरू   केहीको अवस्था गम्भीर चिंताजनक छं । जनकपुरबाट बीरगंज गइरहेको ना.३.ख १७७६ नम्बरको बसलाई संग्रामपुरबाट मलंगवा जाँदै गरेको ना.२.ख ५१४४ नम्बरको बसले पछाडिबाट ठक्कर दीदा उक्त घटना भएको हो  ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्