Tuesday, February 1, 2011

मेरो घनिष्ट साथी बिरालो आज बाट यो संसार मा रहेन

                                                                कथा 
यो मेरो ढुख सुखको साथी जिबन र मरणको दोसाजमा छट पटाइ रहेको थियो  मलाई पसुबक्यमा अब साहित् तलाई छोड्दै छु भनेर आँखाको गहभरी आँसु नजिकै आयर सकी नसकी पुच्छर हल्लाउदै / उसको यो अबस्थामा मैले केनै गर्न सक्थी र ,मेरो गाँस खटाई १,२ टुक्रा मासु सिबाय तर के गर्नु उसको दसै इन्द्रिय सिथिल अबस्थामा सकी नसकी मेरो सत्कार त असुइकार गरेन मेरो हातबाट साथित्योको इस्पर्स सुम्सुम्यौदै ,चिसोमा नबस यो दुष्ट रोगले तलाई धेरै सतायो  तेरो शरिर देख्दा मेरो मन छिया छिया हुन्छ त पैला कति राम्रो थिइस बलियो थिइस  मुण्टो र पुच्छर हल्लाई मेरो भनाइको समर्थन जनाउदै उसको बासस्थान कन्टिनर मुनि तिर लग्यो म पनि आफ्नु दिनको कर्तब्य पुरा गरी मेरो पर्तिक्षा गरी रहेको ओछ्यान तिर लागि /उसलाई ल्याउन सकिन किनकी उसको जिर्ण शरिर मेरो खाट लाई सुइकार्य थियन.

त्यो कालरात्री असुभ रात नराम्रै नराम्रो सपना मात्र देखेर भिहानी हुन्छ म भाहिर निस्कन छु ,सुर्य नारायण लाई पैलो दर्सन गर्न नपाउदै तो प्राण मित्र घनिष्ट साथीको लास फुलको क्यारीमा लम्पसार अबस्थामा मेरा निर्दोसी आँखा हरु ठोकिन पुग्छन साहित् मलाई अन्तिम भेट गर्न सकी नसकी आयको थियो होला बिचार , पापी यमराजले लानुत थियोनै उसको अन्तिम इच्छा म सग भेट गर्न दियन मेरो मनमा भाकनु छुटछ ,अबयो बिरानु ठाउमा konai रह्योर  ठिकै छ साथी मेरो कमि कंमजोरी र अन्तिम भेट हुन नसकेकोमा म क्षमा चाहनछु

तिम्रो सोर्गामा बास होस् म पनि तिमीलाई भेटन एक दिन अबस्य आँउने छु मलाई पनि यहाँ बस्न माफी छर/
तिम्रो शिरमती वियोगको पीढा पोखी रहेकी छे म सकेसम्म सम्झाऊछु यमराज सगत मेरोनी के लाग्छ र रेख देख्मा कंमी गर्ने छैन
[उही आज बाट एक्लो साथी]
मधु_अफगानिस्तान 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्