फाल्गुन ३०, जापान , जापानको फुकुशिमा रहेको परमाणु संयन्त्रको ३ नम्बर रियाक्टरमा सोमबार बिहान अर्को विष्फोट भएको कुरा थाहा भएको छ । उक्त विष्फोट हुन नदिन जापानी अधिकारी तथा वैज्ञानिकहरुले अत्यधिक कोशिश गरे ता पनी बिस्पोर्ट भएको छ । यो विष्फोटबाट रेडियोएक्टिभिटी चुहिने सम्भावना धेरै कम रहेको जापानका एक अधिकारीले दावी गरेका छन् ।
यसअघि परमाणु प्लान्ट नजिकैका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो । यसअघि जापानका प्रधानमन्त्री नाओतो कानले परमाणु केन्द्रमा अर्को विष्फोटको खतरा रहेको बताएका थिए । उनले भुकम्प र सुनामीलाई दोस्रो विश्ययुद्धपछिको ठूलो संकट बताएका थिए । यसअघि शनिबार परमाणु संयन्त्रमा विष्फोट भएको थियो ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्