Monday, April 25, 2011

गण्डकी अञ्चल सम्पर्क कमिटी प्रथम र तनहु सम्पर्क मञ्च पनि प्रथम भयो

 
samman patra padhsdai rabiraj khanal

jestha kamunist sadsya laximi bhaktalaai samman odaudai prithibi subba gurung
 नेकपा एमाले सम्पर्क विषेश सकन्वय कमिटीको आयोजनामा यही बैसाख १० गते केन्दीय भेला सम्पन्न भएको छ । सम्पर्क विषेस समन्वय कमिटीले देश भरीका सबै सम्पर्क मञ्चहरु र १४ वटै अच्चल सम्पकै कमिटीको भेला डाकेको हो । उक्त समारोहमा प्रकुख अतिथि प्रधान मन्त्रिी झलनाथ खनाल हुनु हुन्थ्यो । कार्यक्रममा बोल्दै प्रधान मन्त्रिले भन्नु भयो जेष्ठ १४ भन्दा पहिला शान्ति र सम्बिधानको खाका आइसक्ने छ । कुनै पनि हालतमा सबै राजनितिक पार्टीहरु नमिली सख छैन भन्दै वहाले थप्नु भयो काग्रेस पनि सरकारमा आएर शान्ति र सम्विधानलाई टुङगोमा पु¥याउनु पर्ने नत्र देश गम्भिर र्दुघटनामा पर्ने करा बताउनु भयो । उक्त कार्यक्रममा देशभरी कार्यरत सम्पर्क मञ्चहरु र उत्कृष्ट अञ्चल सम्पर्क कमिटीलाई पुरस्किृत गरेको थियो

। त्यसै गरी अञ्चल सम्पर्क कमिटीहरुमा गण्डकी अञ्चल सम्पर्क कमिटी भयो , दोस्रो वागमती , भयो भने तेस्रो भेरी काठमाडौ सम्पर्क कमिटी भएको छ । प्रथम दितिय र र्तितिय हुनेलाई प्रधान मन्त्रि झलनाथ खनालले प्रमाण पत्र तथा सम्मान गर्नु भएको थियो ।     
pratham puraskaar lidai bisnu sikdel
pratham hune tanahu sampark manchka president bisni dikdellaai  praman patra didai prdhan mantri jhalanath khanal
samman karyakrammaa sahabhagiharu

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्