Tuesday, June 7, 2011

सुडानकाण्ड को मुद्दा दायर गर्न जादै


काठमान्डौ, २४   राष्ट्रसंघको आह्वानमा सुडानमा खटिएका नेपाल प्रहरीको लागि एपीसी खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै तीनजना पूर्व प्रहरी महानिरीक्षक, बहालवाला प्रहरी अधिकृत तथा ठेकेदारसहित ३६ जनाको बिरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका  आज  अधिकारीहरु मुद्दा दायर गर्न बिशेष अदातल जाँदै छन । अहिले केहिबेर पहिला अधिकारिहरु टोली बिशेस अदालत तर्फ लागेका हुन । आस गरौ उक्त मुद्दा दाएर हुने छ । 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्