Friday, September 28, 2012

काठमाडौंको मुटुमा प्लेन दुर्घटना

काठमाडौंको मुटुमा प्लेन दुर्घटना हुँदा त उद्दार मा ढिलाई भएर १९ जनाको ज्यान गयो । पहाडका कुना काप्चामा भएको दुर्घटना बाट त बाच्ने आशा नगरे पनि हुन्छ । यस्ता सधै हुने प्लेन दुर्घटनालाई कसरी रोक्ने भन्ने बारेमा अब सबै सम्बन्धित निकाएले सोच्ने बेला आएको छ । अनाहक मा नेपाल मा पैसा खर्चेर घुम्न आएका बिदेशिका ज्यान धेरै पटका का प्लेन दुर्घटनाले लिएका छन । यस्तै हुने हो भने पर्यटन क्षेत्रमा नेपालको छबी राम्रो जाने छैन यो सरकारले बेलैमा सोच्नु पर्छ । के बिदेशी नेपालमा मर्नकै लागि मात्रा आएका हुन त ? के प्लेन चाडनु भनेको ज्यान गुमाउनु हो ? यि प्रसन उतर् कस्ले दिने हो ?
मृत्‍यु हुने मा १५ जना बिदेशी र ४ जना नेपाली छन ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्