Sunday, December 9, 2012

आर आर मा अन्तर्कृयत्मक कार्यक्रम सम्पन्न

अन्तरक्रियात्मक भाग लिदै लाल देउजा राइ 

 अन्तरक्रियात्मक  कार्यक्रमा सहभागी बिधार्थी 
 त्रिभुवन विश्व बिधलय को पत्रकारिता बिभाग र आर आर क्यम्पसम पत्रकारिता पढ्ने बिद्यार्थीहरुको  सम्यौक्ता आयओजनामा आज मंसिर २५ गते अंेरिक स्टेट मेम्बर बिच अंेरिका र नेपाल मा पत्रकारिता मा भएको अभ्यासको बारेमा छलफल कार्यक्रम सम्पन्न भएको छ । सहभागी  बिद्यार्थीहरुले समा समयैक बिषयमा प्रश्न सोधेका थिए  साथै अंेरिकि प्रतिनिधिहरुले पनि सक्दो उतर दियका थिए कार्यक्रम आर आर क्यम्पस्को हलमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्