महात्मा गान्धीको जीवन त्यति सादगीपूर्ण थिएन, जति उनको नामले जनाउँछ ।
भारतले राष्ट्रपिताको उपाधि दिएका मोहनदास करमचन्द गान्धी आफ्नो असामान्य
यौनजीवनका लागि बद्नाम छन् । तथापि, छवि नबिग्रियोस् भनेर गान्धीका
नकारात्मक पाटोलाई पर्दा लगाउने कोसिस भएको छ र प्रमाणहरू दबाइएको छ । उनका
सकारात्मक पक्षलाई मात्रै विश्वभर फैलाइएको पाइन्छ । महात्मा गान्धीको
विकृत यौनजीवनबारे प्रख्यात ब्रिटिस लेखक एवं ब्रोडकास्टर जेड एडम्सले केही
समयअघि थुप्रै खुलासा गरेका थिए । यदि यी कुरा पूर्णसत्य हुन् भने
गान्धीलाई महात्मा भनेर पूजा गर्नु हास्यास्पद विडम्बना हुन्छ । पढौँ,
एडम्सले आफ्नो पुस्तक ‘गान्धी : न्याकेड एम्बिसन’मा खुलासा गरेका तथ्यहरू :
गान्धीको बिहे सन् १८८३ मा १३ वर्षको उमेरमा कस्तुरबा नामकी
किशोरीसित भएको थियो । कस्तुरबा गान्धीभन्दा एक वर्ष जेठी थिइन् ।
त्यतिवेला गुजरातमा यो उमेर बिहे गर्नका लागि वैध मानिन्थ्यो ।
Showing posts with label अंतराष्टीय न्यूज़. Show all posts

Tuesday, July 9, 2013
महात्म गान्धी पनि यौनको मामालामा उदार थिए
महात्मा गान्धीको जीवन त्यति सादगीपूर्ण थिएन, जति उनको नामले जनाउँछ ।
भारतले राष्ट्रपिताको उपाधि दिएका मोहनदास करमचन्द गान्धी आफ्नो असामान्य
यौनजीवनका लागि बद्नाम छन् । तथापि, छवि नबिग्रियोस् भनेर गान्धीका
नकारात्मक पाटोलाई पर्दा लगाउने कोसिस भएको छ र प्रमाणहरू दबाइएको छ । उनका
सकारात्मक पक्षलाई मात्रै विश्वभर फैलाइएको पाइन्छ । महात्मा गान्धीको
विकृत यौनजीवनबारे प्रख्यात ब्रिटिस लेखक एवं ब्रोडकास्टर जेड एडम्सले केही
समयअघि थुप्रै खुलासा गरेका थिए । यदि यी कुरा पूर्णसत्य हुन् भने
गान्धीलाई महात्मा भनेर पूजा गर्नु हास्यास्पद विडम्बना हुन्छ । पढौँ,
एडम्सले आफ्नो पुस्तक ‘गान्धी : न्याकेड एम्बिसन’मा खुलासा गरेका तथ्यहरू :
गान्धीको बिहे सन् १८८३ मा १३ वर्षको उमेरमा कस्तुरबा नामकी
किशोरीसित भएको थियो । कस्तुरबा गान्धीभन्दा एक वर्ष जेठी थिइन् ।
त्यतिवेला गुजरातमा यो उमेर बिहे गर्नका लागि वैध मानिन्थ्यो । Sunday, May 31, 2009
इरान
इरानमा दुइ दिनअघि मस्जिदमा भएको बम विष्फोटमा संलग्न भएको आरोपमा तीन जनालाई फासी दिइएको छ । दक्षिणपुर्वी शहर जहादेन स्थित मस्जिदमा विष्फोट गराउनेहरुलाई ती ब्यक्तिहरुले विष्फोटक पदार्थ उपलब्ध गराएको पुष्टी भएपछि उनीहरुलाई फासी दिइएको कुरा इरानी समाचार मध्यामबाट बाहिरा आएका छन । न्याय विभागका प्रमुख इब्राहिम हमिदिका अनुसार मस्जिदमा विष्फोट हुनुअघि नै उनीहरुलाई पक्राउ गरिएको थियो । विष्फोटक पदार्थ भित्र्याई विष्फोट गराउनेहरुलाई उपलब्ध गराएको स्वीकार गरेपछि ती तीन जनालाई फासी दिइएको हो । १९ जनाको ज्यान जाने गरी भएको विष्फोटमा अमेरिकाको हात रहेको आरोप इरानले लगाएको थियो । तर अमेरिकाले भने त्यसको बिरिध गर्दै आएको थियो ।
Subscribe to:
Posts (Atom)