अशोज ९ काठमाडौं, नेकपा एमाले संपर्क बिशेष समोन्वय कमिटी को आयोजनामा शुभ्कामना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम को उद्घटन नेकपा एमलेका अध्यक्ष झलनाथ खनालले गर्नु भएको थियो । उक्त कार्यक्रम दसैं , तिहार, छ्डको शुभ अबसरमा रखिएको थियो । सो कार्यक्रम्मा बोल्दइ झलनाथ खनालले भन्नु भयो नेकपा एमाले प्रधान मन्त्री पदको लागि होइन यस्तो हल्ला नगरनुस् नेकपा एमाले शान्ती र संबिधानको लागि अहिले सम्म टट्स्थ बस्दै आएको हो ।