Showing posts with label video. Show all posts
Showing posts with label video. Show all posts

Thursday, May 15, 2014

सम्बिधान् सभा चुनाब् २०७० सालमा लमजुङ् मा चुनाब् प्रचारको क्रममा लमजुङ्ग जिल्लाका पर्यटकिय गाउहरु घले गाउ , काउलेपानि , मालिंग गाउसहर लगायत धेरै गाउमा  जनताले दिएको मायालाई यस फोटोमा उतारिएको छ जसलाई भिडियोको रुपमा  राखिएको छ। यस भिडियो हेरेपछि जनतालाई सम्झिने र आफ्नो  गाउको याद  आएको छ सबै लमजुगे जनतालाई समर्पित गर्दछु  .