Showing posts with label मनमोहन स्मिरती दिबसमा नेताहरूले तितो पोखे. Show all posts
Showing posts with label मनमोहन स्मिरती दिबसमा नेताहरूले तितो पोखे. Show all posts

Sunday, April 26, 2009

मनमोहन स्मिरती दिबसमा नेताहरूले तितो पोखे

नेकपा एमालेले आफ्ना तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस आजा मनाएको छ । मनमोहन स्मृति प्रतिष्ठानको आयोजनमा भएको सो प्रोग्रम्मा बिभिन्न पार्टीका नेताहरूले बोलेका थिए ।
उकता प्रोग्रम्मा तमलोपा का हिरदय त्रिपति माओवादीका नारायण काजी श्रेष्ठ , नेकपा मशालका चित्र बहादुर केसी , नेकपा एमालेका इशोर पोखरेल , नेकपा एमालेका अध्याछ्या झालानाथ खनालले बोल्नु भएको थियो । उकता प्रोग्रमामा देसको समसामयिक बिसयमा बहस भएको थियो ।