प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामा पछि राष्ट्रपति डाक्टर रामबरण यादवले नयाँ सरकार गठनका लागी आज औपचारीक आहृवान गर्नुहुने भएको छ ।उहाँले सहमतिका साथ नयाँ सरकारको गठनका लागी आज औपचारीक आहृवान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । सेनापति प्रकरणमा राष्टपतिको भूमिकामा असन्तुष्टि जनाउंदै सरकारबाट माओवादी बाहिरिएपछि नयां सत्ता समीकरणका लागि बाटो खुलेको हो ।
Showing posts with label राजनीतिक न्यूज़. Show all posts
Showing posts with label राजनीतिक न्यूज़. Show all posts
Tuesday, May 5, 2009
Monday, May 4, 2009
अंतत पर्धान मंत्रिले राजीनामा दिना बाध्य भएका छन
सत्ता साझेदारी दलहरुले अफुले दिएको समर्थन फिरता लिए पछि अंत ता परधान मन्त्रिले राजीनामा दिएका छन । देश बाशिका नाम माँ कही बेर अघि संबोधन गर्दै परधान मंत्रिले राजीनामा पेश गरेका छन । मोबादिको सरकारले राजीनामा दिए पछि एमाले सहितको कांग्रेस र अन्य सना दल मिलेर सरकार गठन हुने संभावना देखिएको छं ।
Sunday, May 3, 2009
नेपाली सेनाको आकस्मिक बैठक
नेपाली सेनाका उच्च अधिकारीहरुको आकस्मिक बैठक बसिरहेको छ । प्रधानसेनापति रुक्माड।्गत कटवाललाई सरकारले बर्खास्त गरेपछि नेपाली सेनाका उच्च अधिकारीहरुको आकस्मिक बैठक बसिरहेको छ । सैनिक मुख्यालयमा जारी बैठकमा सेनाले चाल्ने कदमका बारे गम्भीर छलफल भइरहेको बुझिएको छ । प्रधानसेनापति कटवालसहित उपत्यकामा रहेका जर्नेलहरु बैठकमा सहभागी छन् ।

Saturday, May 2, 2009
कटुवाललाई हटइयो
अपडेट ११५८ मन्त्रिपरिषदको भर्खरै सम्पन्न बैठकले कटवाललाई हटाउने निर्णय गरेको छ।मन्त्रिपरिषद्को बैठक एमालेले बहिस्कार गर्यो भने फोरमले निर्णय प्रक्रियामा असहमति जनायो। आज बिहान बालुवाटारमा बसेको मंत्री परिसद्को बैठकले कटुवालालाई हटौने निर्णय गरेको हो । पेर्धना मंत्रिले कटुवालालाई हटौने पेर्स्ताब रखे पछि एमाले फॉरम र सदभावना पार्टीका मंत्रिहरू बहिस्कार गरेर बहिरा निस्किएका हुन ।
Subscribe to:
Posts (Atom)