Showing posts with label मनोरंजन. Show all posts
Showing posts with label मनोरंजन. Show all posts

Sunday, August 22, 2010

जानकारी

सन्तानका रूपमा छोरीको चाहना राखेको भए महिलाले आहारामा गुलियोको मात्रा बढाउनुपर्छ । अनि छोरोको आश गरेको भए नुनिलो बढी खानुपर्छ । युनिभर्सिटी अफ पि्रटोरियाका वैज्ञानिकहरूले अनुसन्धानपछि यो निष्कर्ष निकालेका हुन् । अनुसन्धान प्रतिवेदनमा आमाको आहारासमेत शिशुको लिंग निर्धारणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख छ । अनुसन्धानअनुसार जो महिला दैनिक आहारामा गुलियो बढी सेवन गर्छन्, उनीहरूलाई छोरी हुने सम्भावना बढ्छ । अर्कोतर्फ भोजनमा बढी नुनिलो कुरा सेवन गर्ने महिलाले छोरा पाउने सम्भावना अत्यधिक हुन्छ । वैज्ञानिकहरूले शिशुको लिंग निर्धारणमा गुलियो र नुनको मात्रा कतिकति हुनुपर्छ भन्नेचाहिँ खुलाउन सकेका छैनन् ।
सोडायुक्त पेयले समयअगावै प्रसूति
गर्भावस्थाका बेला सोडायुक्त पेयपदार्थको सेवन गर्ने महिलामा पि्रम्याच्योर डेलिभरीको जोखिम बढ्छ । बि्रटेनमा भएको अनुसन्धानपछि यो कुरा बाहिर आएको हो । विशेषज्ञहरूका अनुसार सोडायुक्त सफ्ट ड्रिंकमा आर्टिफिसियल स्विटनर्स (नक्कली गुलियो) को उपयोग गरिन्छ । यस कारण यस्तो पेयमा बानी परेका महिलाले समयअगावै बच्चा जन्माउने आशंका बढ्छ ।
अध्ययनअनुसार जुन पेयपदार्थमा एस्पार्टटैम्सजस्तो गुलियोको उपयोग गरिन्छ त्यो गर्भमा रहेको शिशुका लागि खतरनाक सावित हुन सक्छ । अनुसन्धानकर्ताहरूले यसका लागि करिब ६० हजार यस्ता महिलामाथि अनुसन्धान गरे, जसले गर्भावस्थाको समय बढी मात्रामा कोल्ड ड्रिंक सेवन गरेका थिए । बि्रटिस स्वास्थ्य विशेषज्ञहरूको सुझावअनुसार गर्भावस्थामा महिलाहरूले केमिकलयुक्त खाद्य वा पेयपदार्थ उपयोग गर्नुहुन्न ।
यस्तै, अर्को गुलियो पदार्थ (स्विटनर) मेथेनोलको सेवनका कारणसमेत डेलिभरीका लागि सामान्यभन्दा बढी समय लाग्न सक्छ । कृत्रिम गुलियोका आलोचकहरूको भनाइअनुसार यो 'नर्भ टाक्सिन' जस्तै हुन्छ, जसको सेवनले शरीरमा फार्मिक एसिड निर्माण हुन्छ । यति मात्र नभई, र्फमलडिहाइड नामक रसायनसमेत बन्छ । यो रसायन सामान्यतः मृतशरीर सुरक्षित राख्न उपयोग हुन्छ ।
उपर्युक्त पेयपदार्थलाई परहेज गरेर गर्भवतीहरूमा समयअगावै बच्चा जन्मिने घटनालाई ३८ प्रतिशतसम्म कम गर्न सकिने अनुसन्धानबाट पुष्टि भएको छ । यस्तै जो महिला दिनहुँ चार वा चारभन्दा बढी सोडायुक्त क्यान रित्याउँछन्, उनीहरूमा यो खतरा ७८ प्रतिशतसम्म बढ्न सक्छ ।
लुगा किनेर संकेत
गर्भाधानको बढी सम्भावना भएको दिन प्रायः महिलाहरू मन पर्ने लुगा किनेर यो कुराको संकेत गर्छन् । मिन्नेसोटा विश्वविद्यालयमा गरिएको अनुसन्धानअनुसार जुन दिन गर्भधारणको सम्भावना धेरै बढी हुन्छ त्यो दिन महिलाहरू नजानीकनै यस्तो उत्पादनको बढी चयन गर्छन्, जसले उनीहरूलाई बढीभन्दा बढी राम्री देखाओस् । अन्य आकर्षक महिलालाई पराजित पार्ने विचारले उनीहरूले त्यस्तो गरिरहेका हुन्छन् ।
अनुसन्धानअनुसार गर्भधारणको बढी सम्भावना भएका बेला महिलाहरू अन्य सुन्दर महिलाको तस्बिर देखे तीभन्दा बढी सुन्दरी देखिन लाभिन्छन् । त्यसैले लुगाफाटा र अन्य प्रसाधन किन्न रुचाउँछन् । उनीहरूले त्यस्तो गर्नुको प्रमुख कारण आफ्ना पुरुष साथीलाई आकषिर्त गर्नु रहेको अनुसन्धानमा उल्लेख छ ।
साभार : यजेंसी

Tuesday, February 9, 2010

श्रीमानलाई यातना दिने १०१ तरिका

यतिबेला एउटा पुस्तकको विशेष चर्चा भइरहेको छ। त्यो पनि विशेषगरी महिलाहरुका बीच ।अमेरिकाको न्युयोर्क रेडियो ब्रोडकास्टर मारिया गारशिया कल्वको पुस्तक ‘१०१ वेज टु टर्चर योर हज्बेन्ड’ नामक पुस्तकमा उनले महिलाहरुलाई यस्तो १०१ तरिका बताएकी छन् जसबाट आफ्नो श्रीमानलाई काबुमा राख्न सकिन्छ ।उनको पुस्तकमा आफ्नो श्रीमानलाई काबुमा राख्न यातना दिएर दयांको भिख मगाउन बाध्य पार्ने उपायहरुसमेत छन्।पुस्तकमा निकै सानो सानो कुरा छन् जसको प्रयोगले बाध्यता सिर्जना गर्नेछ। पुस्तकबाट लिएको केही सल्लाह यस्ता छन्- श्रीमानलाई डान्स क्लासमा भर्ना गरिदिदा हुन्छ, श्रीमानलाई भिडभाडयुक्त नारकीय सुपरमार्केटमा सपिङ्गमा पठाइयोस्, श्रीमानलाई स्कुल ट्रीपमा भलेन्टियर तरिकाले पठाइयोस, श्रीमानलाई लात हानेर ओछ्यानबाट तल खसालेर रातभर ओछ्यानमा एक्लै आरोपसंग सुतौं, श्रीमानलाई यातना दिने १०१ उपायका यी केही संक्षिप्त रुपमा मात्र हो । एजेन्सी

Tuesday, February 2, 2010

'टाईटानिक'को रेकर्ड 'अवतार'ले तोड्यो

जेम्स क्यामरुनको फिल्म अवतार सबैभन्दा बढी पैसा कमाउने फिल्म बनेको छ। फिल्म वितरक कम्पनी सेंचुरी फ़क्सले जारी गरेको रेकर्ड अनुसार यो फिल्मले टाईटानिकले गरेको कमाई लाई पनी पछाडी पारेको छ। वितरक कम्पनीका अनुसार यसले ६ हप्ताको छोटो समयमा नै १ अरब ८५ करोड डलर कमाई गरेको छ जबकी टाईटानिकले यति नै समयमा १ करोद ८४ करोड डलर कमाई गरेको थियो। तर त्यस बेला अहिले भन्दा टिकटको मूल्य भने धेरै नै सस्तो थियो।
रमाईलो कुरा त के छ भने यि दुवै फिल्म जेम्स क्यामरुनले नै निर्देशन गरेका फिल्म हुन। सन् १९९७ को फिल्म टाईटानिक त्यति बेलाको सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो र त्यसै फिल्म बाट क्यामरुनले सर्वोत्कृष्ट निर्देशकको ओस्कार अवार्ड समेत हात पारेका थिए। लगभग १२ वर्ष पछी आएको क्यामरुनकै यस फिल्मले पनी निकै राम्रो कमाई गरीरहेको छ। गत हप्ता मात्र दिईएको गोल्डेन ग्लोब अवार्डमा पनी अवतारले २ वटा अवार्ड हात पारेको थियो।

Thursday, December 3, 2009

गजल

इज्जतको शिखरबाट झर्ने भए बुढा
प्ार्टीको नै अविश्वासमा पर्ने भए बुढा
नेपालको राजनीतिको सारथी हुँ भन्थे
सुजतालाई बोक्दा बोक्दै मर्ने भए बुढा ।


स्वास्थ्यको सन्देशको सन्शहरु छर्नै
मन लागेन डाक्टरको नजिक झन पर्नै मन लागेन ।
नेपालमा मन्त्रिको सख्या देख्दा माधब नेपाल ज्यू
परिवार नियोजन गर्नै मन लागेन
बिष्णुकान्त घिमिरे

Monday, November 30, 2009

गजल
गुलावको फुल चुडि चट्ट तिम्ले हातमा दिनु
धेरै भन्नु छैना मेरो एउटा विन्ति मानी दिनु ।

हिजोका सब आफ्न्तले आज देखि चिन्न छाडे
जून जस्ती तिम्ले चाही आफ्नै जस्तो ठानी दिनु ।

सारा वैभव लुकाएर केहस् छैन जस्तो गर्छौ
मलाई दिने केही लभए लजाउने वानी दिनु ।

समाउने बुटयान छैन भीरवाट खस्न लागे
मेरो माया लाग्छ भने हात समाई तानि दिनु ।

जीवनको अन्त्य सम्म तिम्रै नाम पुकारौंला
मृत्युशैया खोज्दै आए एक अाजुरी पानी दिनु । ।

Saturday, November 21, 2009

गजल

देखा ओटी देशको लागि शहिद् भै मर्नेहरु
सत्ता हात लिनको लागि खोक्रो भाषण् गर्नेहरु ।
खै के दियाऊ जनतालाई भोक भोकै मर्न लागे
२ हजारमा नमिले र दिन दिनै कुस्री सर्नेहरु ।
गर्छ भनी पढाईराथ्यौ आँफै झगडा पो गर्न लागे
३ रुपैयाँको बिकास देखाइ ५ रुपैयाँको पेट भर्नेहरु ।
खुकुरी र बन्दुक होइन बिचार कै युद्ग गरौ
यो देशबाट निकल्छौ अब विशको खेती गर्नेहरु

Tuesday, September 22, 2009

हजार सपना

देख्ने मेरो दुईटा आँखा भए पनि
तिमलाई नै देख्छु सधै डाँडा काटी गए पनि ।
तिमलाई कहिल्यै भुल्दीन छोटो जीवनरहे सम्म
हजारौ धोका दिई मलाइ अन्तै ठाउमा गए पनि ।
सम्झी रहन्छु मेरो जीवन तिमीनै हौ भनी ठानी
हजार प्रहार छुरा रोपी घाईते परि गए पनि ।
अनगीन्ती सपनाहरु तिमी सँगै साटी रहन्छु
धेका दिई अन्त तिमीले महल ठडाइ गए पनि ।
मुटु भरि चोट दिई पराई मलाई ठानी रहोउ
तिमी तारा भाको देखु मत भुइको धुलो भए पनि ।
कान्छालाल तामाङ
मकवानपुर
हाल : इराक़

Tuesday, September 8, 2009

गजल

जिन्दकी को यात्रा सगै तिम्रो बाटो पछेउदै छु
अनगिन्ती सपनाहरु जीवन बाट लत्याउदै छु ।
जानी सके तिम्रो यात्रा मेरो लागि रोक्ने छैन
तिम्रो माया कती भनी अब कहिलै जोख्ने छैन ।
मनको कुरा मनमै राख्छु तिमीलाई पोख्ने छैन
तिमी हिडने बाटो अब महिले कहिलै रोक्न्र छैन ।
बिर्सेंको थिए आँफैलाई तिम्रो बाटो हिडदा हिडदै
अनगिन्ती पहरालाई समय सगै चिर्दा चिर्दै ।

कान्छा लाल तमाङ
मकवनपुर फापरबारी
हाल :इराक

Sunday, September 6, 2009

जोलीको लेस्वियन फिल्म फेरी रिलिज हुने

सन् १९९८ मा सत्यकथामा आधारित भएर बनाईएको फिल्म 'Gia' रि-रिलिज हुने भएको छ। हलिउडकि हट सुन्दरी एन्जेलिना जोली र एलिजाबेथ मिशेलले त्यस फिल्ममा समलिङगी महिलाहरुको भुमिकामा अभिनय गरेका छन। त्यस बेला त्यसका केही हट सिनहरु सेन्सर गरीए पनी अब पहिले सेन्सर गरीएका सबै दृश्यहरु त्यसमा समावेश गरीने छन। साँचो कथामा आधारित यस फिल्ममा संक्रमित सुई बाट एड्स सरेकि एक सुपर मोडलको २६ वर्षको उमेरमा भएको देखाईएको छ। यस फिल्ममा जोलीले समलैङगिक महिलाको भुमिका निभाएकि छन र फिल्ममा एलिजाबेथ मिशेल र जोली बिचको प्रेम सम्बन्ध देखाईएको छ। फिल्ममा जोली कती पटक त नाङै नै देखिन्छिन साथै जोली र एलिजाबेथ मिशेल बिचका सिनहरु पनी निकै नै बोल्ड छन। त्यसैले त्यो समयमा यस फिल्मका केही दृश्यहरु देखाउन प्रतिवन्धित गरीएको थियो। अब भने ति सबै दृश्यहरु फिलमा समावेश गरीने छ। स्मरण रहोस, यो फिल्मले गोल्डन ग्लोब पुरस्कार पनी हात पारेको थियो ।

गए पनि

हजारौ सपना देख्ने मेरो दुइटा आँखा भए पनि
तिमीलाइनै देख्छु सधैं डाडा काटी गए पनी
तिमीलाई कहिलै भुल्दिन छोटो जीवन रहे सम्म
हजारौ धोका दीइ मलाई अन्तै कतै गए पनि ।
सम्झी रहन्छु मेरो जीवन तिमीनै हौ भनी ठानी
हजार प्रहार छुरा रोपी घाइते पारी गए पनि ।
अनगिन्ती सपनाहरु तिमी सगै साटी रहन्छु
धोका दीई अन्तै तिम्ले महल ठदाइ गए पनि ।
मुटु भरी चोट दीई पराइ मलाई ठानी रहोउ
तिमी तारा भाको देखु मत भुइको धुलो भए पनि ।
कान्छालाल तमाङ
मकवानपुर फापरबारी
हाल इराक
chintakl@yahoo.com

Saturday, September 5, 2009

प्रेममा मन

कहिले काही एकान्तमा, तिम्री यदले सताउछ बेसरी ।
न भेटन नै सक्छु न देख्नै सक्छु कल्पना छ मन भरी ।।
पिरोल्छ यादले मलाई बेसरी, तिम्रो बारेमा सोच्दा सोच्दै ।
बढाउछ ढुकढुकी, बिथोल्छ मनलाई कल्पनाको दुनियाँ रच्दै ।।
मेरो मनमा तिम्रो याद बसेछ, रक्त्त संचार गर्ने प्राण बायु झै ।
न सक्छु निकाल्न तिमी न मनै सक्छु निकल्न, काल झै ।।
कस्तो माया बसेछ पराइमा तड्पिन्छ यो मेरो मन मिलनमा ।
अनायासै बसाएछु अन्तर आत्मामा, कस्तो हुदो रहेछ मन प्रेममा ।।
राजु के.सी. दुबइ

Sunday, August 30, 2009

कबिता

बसन्ती याममा हेर्नु बसन्ती झारमा हुन्छु म
तिम्रै ढुकढुकी भित्रै हुने झन्कारमा हुन्छ ।
कतै आँधी हुरी आई तिमीलाई सतायेमा
मलाई सम्झिनु झट्टै म त्यै जंघारमा हुन्छु
सबै हाँस्छन् सबै बोल्छन् सधैँ तिम्रै जितैमा
म तिम्रो दुःखमा दुख्दै म तिम्रै हारमा हुन्छु ।
कतै हेर्दा नदेखेमा नजानू खोज्न टाढा है
तिमीले नै रचाएको म त्यै संसारमा हुन्छु ।
सुरज खड़का

Wednesday, July 15, 2009

गजल

यो ठुलो मित्रताले आघात कतै दिन्छ कित
मित्रताको बन्धनले धोकको रुप लिन्छ कित ।
तिम्रो मुटु मेरो मुटु बटारेर डोरी कस्यौ
बाटिएको डोरी लिङा नछुत्दै पो छिन्छ कि त ।
जन्जिरले कसिएको हात हाम्रो सगै थियो
पानी पर्दा फलामको साङ्लो कतै खिन्छ कित ।
सगै मुटु गासेपनी यात्रा हाम्रो छुत्टै नै छ
गाठो पारी राखिएको नाता हाम्रो हिन्छ कि त ।

Monday, July 6, 2009

गजल

तिम्रो दिलमा मेरो लागि ठाउँ छ कि छैन खाली
रोजी तिम्लाई मनमुटुमा सजाइ सके यसैपाली ।

पहिलो पटक तिमीलाइनै राखे मैले मुटु भित्र
नपत्यए हेर तिमी छाती भित्र दियो बाली ।

हरपल तिम्रो सम्झनाले अनयासै छाती पोल्दा
बनिदेउन तिमी मलाई शितल दिने वरको डाली ।
ईन्द्रकुमारी बिक

Wednesday, July 1, 2009

my Sweet Love as a Lightning flash

My love was as a beauty of autumn
Pleasant and humorous top to bottom
Love of greenery was everywhere
Tears as rainfall, symbol of no fear
Afraid for not to be separation again
A meeting after long time depression
I tried to keep all the stars on her lap
I made a bridge of ray recovering a gap
But found her in a lightning flash
Moving cloud, thunder and crash
It was really an intolerable happening
My dedication became a sad heart breaking.

kamal Raj Dahal

Thursday, June 25, 2009

गजल

मोबाइलमा घंटी बज्दा उनिको झल्को लाग्छ अचेल
घंटौ सम्म उनी उनिसगै बोलिराखू लाग्छ अचेल ।
कति मिठो हास्छन उनी भुल्छु सारा सम्सारनै
उनी सग फोन गर्दा त छुट्टै मज्जा लाग्छ अचेल ।
मेरे यादमा कल्पिएर दिनहरु काटछन आर
मनभित्रको माया उनलाई पोखिदिउ लाग्छ अचेल ।
झस्किएर मनको कुरा मन भित्रै राख्छन उनी
उनकै दिल जलाउने पर्खाल तोडु लाग्छ अचेल ।
हर क्षण सम्झनाले मुटु फुट्ला जस्तै हुँदा
उनकै मन्दिरम बसाइ सरु लाग्छ अचेल ।

Monday, June 22, 2009

गजल

फ्यक्छन घ्रिणा, आनन्दका धुन दिन्छु भन्नेहरु
फलाम मै सिमित रहे, सुन दिन्छु भन्नेहरु ।।

छिया छिया जिबन फात्दा खित्का छोडि हासिरहे
कसैलेनी नदिएको गुन दिन्छु भन्नेहरु ।।

बशन्तको प्रबेश न भै शिशिरमै अस्तएछन
कल्पनाको आकाशमा जुना दिन्छु भन्नेहरु ।।

गन्तब्यमा लम्किरहे, बिसौनिमा एक्लै छोडि,
छाती फोरी तिम्रै निम्ती खुन दिन्छु भन्नेहरु ।।

लम्किरहे दुर तिरै यो दुनियाँ भुल्न भनी
मन भरिको भाब सगै भुल्न दिन्छु भन्नेहरु ।।

Thursday, June 11, 2009

कबिता

एक चन्द्र आकाशमा हजार तारा माझ
सधैं भरी वाच्न पाउ तिम्रै मुटु माझा ।
सधबहार गुलाब फुल हौ बगैचामा तिमी
दुई मुटु एक आत्म कहिले हुने हामी ।
साथी संगि भन्ने गर्छन् साच्ची तिम्रो जोडी
चखेवा झै माया गर्छौ भाब मधुर छोडि ।
गहिराइ हो सागरको मेरो सानो मुटु
तिम्रै तस्बिर सजाइ राखे कसरी म छुटू ।

रेशम खड्का

Wednesday, May 27, 2009

गजल

बेहाल भाछ जिन्दकी यो सुद्रनेत ठाउँ छैन
आशु आशु भयो जीवन हासोको त नाउ छैन ।
मानिसले मानिसको आज बेथा नबुझ्दिदा
तिम्रा लागि फराकिलो आज कुनै गाउ छैन ।
जसका निम्ती बचेँको थिय उसैले नै ढोका दिदा
फर्की आए कुनै दिन तिम्लाई राख्ने ठाउँ छैन
गोमा तिमिल्सेना

Saturday, May 23, 2009

गजल

फ्रेइन्ड् हन्ड्सोम लगाउदा मात्रा नलाउदा त काले रहिछौ
जे भएनी मेरो हजुर माया गर्ने खाले रहिछौ ।
उमेर हेर्दा सोर सत्र अफिस हेन्डिल गर्छु भन्थेउ
के नै हुन्थो मेरो हजुर त्यै अफिसको पाले रहिछौ ।