नेपालमा यति बेला कि गुँदपाक चम्केको छ कि सौन्दर्य। गुँदपाकको व्यापार छानविनको दायरामा परे पनि सौन्दर्यका व्यापारीहरू इज्जतका साथ घुमिरहेका छन्। विभिन्न प्रतियोगिताको माला लगाएर। सौन्दर्य प्रतियोगिताभित्र चलेको कालो व्यापार :
मिस नेपाल २०११ का विजेता मलिना जोशी (बीच) फस्ट रनरअप र सेकेन्ड रनरअपका साथ।