Showing posts with label atma katha. Show all posts
Showing posts with label atma katha. Show all posts

Thursday, May 26, 2011

मेरो अचम्मको मोटर साइकल

 समयले मारेको फड्को भनु या फेसन कता कता बाट म औकात र हैसियत बिनाको तडक भडक मोटर साइकलमा ठोकिन पुग्छु /आँखा लोभी मन पापी भनेझैँ आँखाले लोभ छरी रह्यो पापी मनले सजाई रह्यो बरु एक छाक नखाँउला कसैले नपायको पाँय खुसीका आधिहरुले घरको छानु उड़ायो संसारै तेही भयो अरु केहि देखिन नजिक उसलाई मात्र देखने भय आँखा अन्धा भयछन् ओठ हरु काँमि रहे मुटुका धड्कन बढीनै रहे सबैमा उहिनै भयो थुक्क गधा, गोरु, पशु, तेरो बुद्धि /.....प्राचिन भनु या पुरानु घर्को साइकल जीवनका उकाली वराली कंयोउ दसक साथ् दियो अन्तिम सम्म साथ् दिने प्रण गरेकोछ साहित् मेरो पर्तिक्षा र आँगमनको दियो जलाई खिया लाएर बसेको होला/ म नया मोटर साइकलमै हारउछु सुम सुम्याउछु तेसैमा रमाई रहन्छु कतै उसलाई कमि कमजोरी हुन्छकी कैले ब्रेक सुज, कैले पेट्रोल, कैले मबिल, कैले धुलो छारो, कसैले चोरी अमंला ठड्यानउ -छकी सर्भिसिंग, सँधै उसको राम्रो बलियो भलो सुख सान्तिमानै तड्पी रहे रोहि रहे मैले उसलाई पायको दिनमै यति वर्ष भयो मेरो घरमा पुरानु साइकलछ तँ मसंगै सधै लाई सम्भब छैनस रिपेरिंगको लागि अरुको ग्यारेजमा जाnai पर्छ तालाई कैलेही रोकावट छेकावट हुदैन तेरो खुसिमा म - जैलेनी खुसि हुनेछु भनेको थिय लिखितम जस्तो सर्तहरु अनुरुप हामि दुवै अतिनै खुसीमा चल्दै रहेउ /

Saturday, May 7, 2011

मेरी आंमा

मधु सुधन कोइराला -अफगानिस्तान,
नेपालका घर सकल परिवारमा यहाँ हरुको दुखि माइलोको तर्फ बाट दर्जा अनुसारको सन्ध्या कालिन अभिबाधन / आराम त के भनु तिम्रो दुखमा साथ् हुन सकिन खैर आरामै छु मेरो प्यारो त्यो घरमा छिटै शान्तिको कामना/अँ मेरी प्यारी आँमा तिमि लाई छुटै दनडबत /आजकल सारै सपना बिग्रेर सानो पत्र लेख्न लागेको के तिमि लाई सन्चै छ ? मेरी जन्म दाता लाई भगवान तिम्ले सुख सान्ति राख्ने छौ /सपना देखेको साँचिकि मिल्छ पनि भन्छन दाजु भाई खुप झगडा गर्दा रहेछन् अँसबनड़ाको झगडानहो मारा पिट गरेछन् बोलचालै वन्ध भा रेछ छिमेकीले गिज्याउछन् भनेर अलि अलि देखा वटी बोल्दा रहेछन् अनि हाम्री माली गाई कति दुपलायकी सबै झगडामा बेस्तछन् बिचरी एक पाँजी घास कसले दियोसर.

Tuesday, February 1, 2011

मेरो घनिष्ट साथी बिरालो आज बाट यो संसार मा रहेन

                                                                कथा 
यो मेरो ढुख सुखको साथी जिबन र मरणको दोसाजमा छट पटाइ रहेको थियो  मलाई पसुबक्यमा अब साहित् तलाई छोड्दै छु भनेर आँखाको गहभरी आँसु नजिकै आयर सकी नसकी पुच्छर हल्लाउदै / उसको यो अबस्थामा मैले केनै गर्न सक्थी र ,मेरो गाँस खटाई १,२ टुक्रा मासु सिबाय तर के गर्नु उसको दसै इन्द्रिय सिथिल अबस्थामा सकी नसकी मेरो सत्कार त असुइकार गरेन मेरो हातबाट साथित्योको इस्पर्स सुम्सुम्यौदै ,चिसोमा नबस यो दुष्ट रोगले तलाई धेरै सतायो  तेरो शरिर देख्दा मेरो मन छिया छिया हुन्छ त पैला कति राम्रो थिइस बलियो थिइस  मुण्टो र पुच्छर हल्लाई मेरो भनाइको समर्थन जनाउदै उसको बासस्थान कन्टिनर मुनि तिर लग्यो म पनि आफ्नु दिनको कर्तब्य पुरा गरी मेरो पर्तिक्षा गरी रहेको ओछ्यान तिर लागि /उसलाई ल्याउन सकिन किनकी उसको जिर्ण शरिर मेरो खाट लाई सुइकार्य थियन.

Wednesday, January 12, 2011

पचासौ डाकालाई एक्लै लड़ाए

बिष्णु श्रेष्ठ
म पर्वतको बाच्छा गाविसमा जन्मेको हुँ । अहिले ३७ वर्षको भएँ । परिवारसहित पोखराको बैदाममा बस्दै आएको १५ वर्ष भयो । घरमा अहिले बाआमा, श्रीमती, एक छोरो र एक छोरी छन् । बुबा क्याप्टेन गोपाल श्रेष्ठ भारतीय सेनामै हुनुहुन्थ्यो, त्यसैले म बाल्यकालमा कहिले भारत र कहिले नेपालमा पढेँ । १३/१४ वर्षको हुँदा बाबासँगै भारत गएँ र सिलोङमै १० कक्षामा पढ्दै गर्दा सन् १९९४ मा त्यहीँबाट भारतीय सेनाको ७/८ जिआर पल्टनमा भर्ती भएँ । २२ वर्ष नोकरी गरेर पेन्सन आउनुपर्ने भए पनि त्यतिन्जेल पर्खन मन भएन । त्यसैले पि्रमेच्योर पेन्सन (अपरिपक्व निवृत्तिभरण) मा आउने निर्णय गरेँ र १७ वर्ष काम गरेको पल्टनबाट राजीनामा दिएँ ।