११ भदौ, काठमाडौं१२, दिनदेखि दिल्लीको रामलीला मैदानमा अनशन बसिरहेका गान्धीवादी नेता अन्ना हजारेले आज अनशन तोड्नुभएको छ । संसदले आफ्ना माग सम्वोधन गरेपछि हजारेले आज अनसन तोड्नुभएको हो । अनशन स्थलमा एक जना दलित तथा अर्की मुस्लिम बालिकाको हातबाट नरिवल पानी र मह खाएर हजारेले अनशन तोड्नुभएको हो । रामलीला मैदानमा अन्नाको अनशन तोड्नु अघि उहाँका सहयोगी अर्विन्द केजरीवालले उपस्थित मानिसहरुलाई भ्रष्टाचारविरोधी सपथ खुवाउनुभएको थियो । हजारेका समर्थकहरुले आज बेलुकी दिल्ली गेटमा विजयोत्सव मनाउने घोषणा गरेका छन् ।
Showing posts with label antaraastriya. Show all posts
Showing posts with label antaraastriya. Show all posts
Sunday, August 28, 2011
Tuesday, August 23, 2011
हजारेका प्रतिनिधि र भारत सरकारबीच वार्ता
७ भदौ, काठमाडौँ । भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली लोकपाल विधेयकको माग गर्दै अनसनमा रहेका गान्धीवादी सामाजिक अगुवा अन्ना हजारेका प्रतिनिधि र सरकारबीच आज वार्ता हुने भएको छ । विगत नौ दिन देखि नयाँदिल्लीस्थित रामलिला मैदानमा अनसन बस्दै आएका हजारेको स्वास्थ्य नाजुक बन्दै गएको भन्दै समर्थकले चर्को दबाब दिएपछि सरकार वार्ताका लागि तयार भएको हो ।
Monday, July 11, 2011
दक्षिण कोरिय मा नेपाल महोत्सब सम्पन्न
सिओल दक्षिण कोरिय , नेपाल र नेपाली संस्कृतिबारे जानकारी दिने उदेश्यले दक्षिण कोरियामा रहेको नेपाली राजदूतावासको आयोजना राजधानी सिओलमा एक दिने नेपाल महोत्सवको आयोजना गरिएको छ । जुलाई १० तारिख आइतबार कोरियाका लागि नेपाली राजदूत कमलप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न महोत्सवमा कोरिया नेपाल एसोसिएसनका अध्यक्ष ली इन जङ नेपालबाट प्रशिक्षणका लागि कोरिया आउँनुभएका राष्ट्रिय ताइक्वान्दो खेलाडीहरु कोरियामा कि्रयासिल संघ सस्थाका प्रमुखहरु विद्यार्थी, पत्रकार, ब्यवसायी लगायत नेपाली तथा कोरियन दर्शकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
Sunday, June 12, 2011
१२ घण्टामा ९ सय १९ पुरुषहरु सँग यौन सम्बन्ध गरेर बिश्व रेकर्ड
मान्छे सबैको आफ्नो आफ्नो इच्छा रा चाहाना हुन्छ यहाँ एक जना महिलाले तेस्तै गरेकी छीन विश्व रेकर्डका शौखिनहरु हदैसम्मको ब्यवहार गर्न पछि पर्दैनन् । उनीहरुको आ-आफ्नै शैली र तरिका छ संसारभर चर्चित बन्ने । यस्तै होडमा रहेकी एक अमेरिकी पोर्नो फिल्म स्टार लिसा स्र्पासले सुन्दा पनि लाजै लाग्ने काम गरेर नयाँ रेकर्ड बनाएकी छिन् । लिसाले केवल १२ घण्टामा ९ सय १९ पुरुषहरुसँग यौन सम्बन्ध राखेकी थिइन् । अर्थात औषतमा हेर्दा प्रत्येक ४५ सेकेन्डमा एक पुरुषसँग लिसाको तातो सम्बन्ध थियो ।
Wednesday, June 1, 2011
इजिप्ट्मा आन्दोनलकारी महिलाको कुमारित्व परिक्षण
इजिप्ट्मा आन्दोलन्कारी महिलाहरुको कुमारित्व परिक्षण गरेको एक सन्य अधिकारिले बाटअएका छन । बलात्कार र आक्रमण आरोपबाट आफुहरु मुक्त रहन यस्तो गरेको उअनको भनइ थियो । गत मार्च ९ को प्रद्शन पछी महिलाहरुलाई कुट्पिट गर्ने करेन्ट लगाउने लुगा खोलेर सर्च गर्ने र यौनकर्मिको आरोप लगाउदै कुमारित्व परिक्षणका लागी बाध्य पारेको रिपोर्ट एम्नेस्टी इन्टर्नेसनल ले सार्बजनिक गरेको थियो ।
Subscribe to:
Posts (Atom)
