वेदुराम भुषाल
अभिवादन
माक्र्सबादी दर्शन संक्षित्प चर्चा
दर्शनको परिभाषा ः
दर्शन मानिसको विश्व दृष्टिकोण हो । विश्वदृष्टिकोण भनेको विश्वप्रतिको दृष्टिकोण हो । विश्वलाई हेर्ने, वु¤ने र व्याख्या गर्ने दृष्टिकोण हो । दर्शन प्रकृति, जीवन, समाज र चिन्तनको विकासका चालक वा आम नियमहरुको विज्ञान तथा अध्ययन पद्धति हो । दर्शन मानव चेतनाका रूपहरूमध्ये एक हो । “दर्शन सत्य सम्वन्धी दृष्टिकोण ९खष्कष्यल या तचगतज० हो ।” ( ल्पेटो “दर्शनशास्त्र चिन्तन पद्दति मात्र नभएर जीवन पद्दति पनि हो ।” — एम. हिरियन्ना “प्रत्येक दर्शनले एक विश्वदृष्टिकोण अभिव्यक्त गर्दछ ।”— मोरिस कन्फोर्थ “हरेक सच्चा दर्शनशास्त्र आफ्नो युगको उच्चतम बौद्धिक सारतत्व हो ।”
— कार्ल माक्र्स