Showing posts with label न्यूज़ सामजिक स्टोरी. Show all posts
Showing posts with label न्यूज़ सामजिक स्टोरी. Show all posts

Saturday, July 27, 2013

काठमाडौं, श्रावण १३ ( नेपाल पत्रकार महासंघमा श्रमजीवी पत्रकारको तलव कम्तिमा १५ हजार रुपैयाँ पुर्‍याउने प्रस्ताव पेश भएको छ । महासंघका सदस्यद्वय बालकृष्ण बस्नेत र सूर्यमणि गौतमले सरकारी कर्मचारीको तलव वृद्धि भएको अवस्थामा बजार महँगी बढेको भन्दै पारिश्रमिक बढाउने प्रस्ताव पेश गरेका हुन् । श्रमजीवी पत्रकारलाई तोकिएको न्यनतम पारिश्रमिक र अहिलेको बजार अवस्था, मुल्यवृद्धिसँग मेल खाँदैन,ु प्रस्तावमा भनिएको छ,  ुयसबीचमा सरकारी कर्मचारीको तलबमान समेत बढिसकेको छ । यी सबै अवस्थालाई मध्यनजर राख्दै श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक मासिक कम्तिमा १५ हजार रुपैयाँ हुनुपर्छ ।

Sunday, July 7, 2013

बढ्यो सामूहिक बलात्कार

                                                                    बढ्यो सामूहिक बलात्कार
 दाङ, असार २४ - तुलसीपुर प्रहरीलाई शनिबार मध्यरातमा एक किशोरीको फोन आयो, 'बसपार्कमा चार जनाले मलाई बलात्कार गरे, सर  मलाइ बचाउन आउनुपर्‍यो ।' अघिल्लो दिनमात्रै १५ वर्षीया किशोरीमाथि त्यहि बलात्कार सामूहिक बलात्कारको अनुसन्धानमा व्यस्त प्रहरी उस्तै घटनाको जानकारी पाएपछि तत्काल बसपार्क पुग्यो । चार युवालाई किशोरीसहित फेला पारेपछि पक्राउ गर्‍यो । शुक्रबार अपराह्न मात्रै १५ बर्सिय  एक किशोरीमाथि फूलबारी ६ ढकनाको जंगलमा सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको थियो । ३२ घन्टापछि शनिबार राति १७ बर्षिया  अर्की किशोरी तुलसीपुर ५ नयाँ बसपार्कमा बलात्कृत भइन्

Wednesday, April 29, 2009

तरकारी मीठो नपकाएको निहुँमा मारने श्रीमानलाई तपाई के भनुहुन्छ ?



श्रीमान्-श्रीमतीबीच खानपिनका विषयमा ठाकठुक त सामान्य हो । तर, तरकारी मीठो नपकाएको भन्दै कञ्चनपुरमा एक श्रीमानाले श्रीमतीको हत्या नै गरेका छन् । कञ्चनपुरको सुडा गाविस-५ सुन्दरपुरकी रमिला चन्दले तरकारीको निहुँमा ज्यान गुमाउनुपरेको हो । २१ वषीय श्रीमान् रामबहादुरले १८ वषीया श्रीमती रमिलाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यो घटनालाई हेर्दा के तपालाई श्रीमतीलाई सामान्ने कुरामा हत्यागन्रे ती श्रीमान हुनजस्तो लग्छ । भन्नुस अब महिलाहरुले कस्ता मान्छेलाई बिस्वासा गरेर अघिबढ्ने ता । यो हामी सबैले बुझानू पर्ने बएला आएको छ । यी त एक दुई बहिरा अयाका घटना मात्र हुना यस्ता यातना सहेर नेपाली महिला कटी बसेका छन ।