सबैलाई धन्यवाद ज्ञापन गर्दै अ.ने.म.सघं यूवा महिला समिती संयोजक रमा आले
अन्तराष्ट्रि नारी दिवसको अवसरमा वक्तित्वकला प्रतियोगिता संचालन गर्दै आयोजक
पुरस्कृत खेलाडी तथा स्ववियू पदाधिकारी र क्याम्पस चीप
स्वागत भाषण गर्दै
आर आर क्याम्पसमा भएको रचात्मक सप्ताहाको समापन गर्दै संचार मन्त्री शंकर पोखरेल
१०० औं अन्तराष्ट्रिय नारी दिवस बिभिन्न कार्यक्रमका साथ सम्पन्न गरिएको छ । अखिल नेपाल महिला सघंले भृकुटी मण्डपमा बिभिन्न प्रर्दशनीका सगै बिभिन्न कार्यक्रमहरु सहित भव्यताका साथ सम्पन्न भयो । उक्त कार्यक्रममा महिला भलिवल प्रतियोगिता महिला दौड प्रयोगिा म्यूजिकल चियार दोहोरी गीत प्रतियोता वक्तित्वकला प्रतियोगिता जस्ता बिभिन्न प्रतियोगिताका साथ भव्य कार्यक्र सम्पन्न गरेको छ । विश्वमा नारी दिवस मनाउन लागेको १०० औ वर्ष भए पनि नेपालमा नारी दिवस २०४६ साल पछि मात्र मनाउन थालेको पाइन्छ । क्लारा जेटकिङले सन् १९१० मा विश्व महिला सम्मेलनमा प्रस्ताव राखे पछि १९११ देखि विश्व भरी श्रमिक महिला दिवसका रुपमा मनाउन थालिएको हो । नेपालको गाउ गाउमा यस दिवसको खासै प्रभाव नपरे पनि शहर वजारमा यो दिवस भव्यताका साथ मनाएको पाइयो । महिला सग काम गर्ने विभिन्न सघं सस्थाहरुले यस दिवसलाई भव्य बनाएका थिए । नेकपा माओवादीले खुला माचमा महिला भेला गराएर मनाएको थियो भने अरु राजनितिक पार्टीका पनि थुपर््रै कार्यक्रम थिए । अखिल नेपाल महिला सघंले विभिन्न प्रतियोगितामा प्रथम द्धितिय र तिर्तिय हुनेलाई नगद सहित ट्रफी र प्रमाण पत्र प्रदान गरेको थियो ।
आर आर क्याम्पसमा भएको भलिवल प्रतियोगिताको अन्तिम फाइनलमा उत्साहीत खेलाडी र दर्शकहरु
नारी दिवसको अवसरमा महिला महोत्सवमा भएको दोहोरीमा भाग लिन तयार हुदै कल्पना
११ औ अन्तराष्ट्रिय नारी दिवस मनाउदै महिलाहरु
Saturday, August 22, 2009
तीज फोटो
Wednesday, August 5, 2009
बागमतिको धमिलो पानीमा पौडी खेल्दै आश्रममा बसेका बालबालिकाहरु
Tuesday, July 28, 2009
लमजुङ् हुँदै मनङ जाने बाटोको दुर्दशा मर्स्यन्दीले लैजाला भन्ने डर
Sunday, July 26, 2009
सुर्यदयाको द्रिस्य सहित् चियाइ रहेको हिमाल मुस्ताङ
मुस्ताङ् मा मोटर बाटो पुग्यो हेर्नुस् ।
Sunday, July 19, 2009
रमाइलो मुस्ताङ को फापार बारी र पारी देखिएको आकाश सगैको हिमाल