Showing posts with label intarnational. Show all posts
Showing posts with label intarnational. Show all posts

Monday, January 3, 2011

इरानमा भ्यालेन्टाइनमा उपहार दिन प्रतिबन्ध

तेहरान, पश्मिीली संस्कृति भन्दै इराले फब्रुवरी १४ मा मनाइने भ्यालेन्टाइन उपहारमा प्रतिबन्ध लगाएको छ । प्रेमी–प्रेमीकाको दिबसका रुपमा यो पर्बको लोकप्रियता इरानसहित मध्यपुर्बमा बढेको छ । तर यसलाई प्रोत्साहीत गर्ने पोष्टर कार्ड लगाएयत सामानको छपाई , बितरण लगायतमा सरकारले रोक लगाएको इरानको अर्धसरकारी समाचार संस्थाले  जनाएको छ । यसको उल्लघन गर्ने माथि कानुनी कारवाही हुने पनि सरकारी अधिकारीले चेतावनी दिएका छन् ।