नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । गएराती अबेर बसेको निगम सञ्चालक समितिको बैठकले मुल्य बढाउने निर्णय गरेको हो । निगम स्रोतका अनुसार पेट्रोलमाँ प्रतिलिटर पाँच रुपैयाँ, डिजेल तथा मट्टतिेलमा चार रुपैयाँ र हवाई इन्धनमा ११ रुपैयाँ बढाउने निर्णय भएको छ । यो मुल्य आइतबार रातीदेखिनै कार्यान्वयनमा आएको छ । साथै खाना पकाउने ग्यासँमा प्रति सिलिण्डर ५५ रुपैयाँ बढाउने निर्णय गरेको छ । बढेको मूल्यसँगै अब उपभोत्ताले पेट्रोल प्रतिलिटर एकसय २५ रुपैयाँ, डिजेल ९७ रुपैयाँ, मट्टतिेल ९७ रुपैयाँ, हवाई इन्धन एकसय २० रुपैयाँ ६९ पैसा र एलपी (खाना पकाउने ग्यास ) प्रति शिलिन्डर एकहजार चारसय ७० रुपैयाँ पर्ने छ । यसैबीच पेट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा विभिन्न दल सम्बद्ध युवा विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् अझै सन्घर्ष का कार्यक्रम अघि सारिका छन । मूल्यबृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थीले कृषि विकास मन्त्रालयका बा १ झ ८४५२ नंबरको गाडीमाथि तोडफोड गरेका छन् । यो
सरकारले एक बर्षको अबधिमा 6 पटक मुल्यब्रिद्दी गरेर ईतिहा सै रचेको छ।
खाद्यान्न तरकारी लगायत दैनिक उपभोग्य बस्तुको मुल्य आकासीएको बेलामा
पेट्रोलीयम पदार्थको मुल्यब्रिद्दी गरेर सरकारले जनता माथि थप कुठराघात
गरेको छ । नालायक सरकार अबिलम्ब मुल्यब्रिद्दी फिर्ता गर ? आयल्निगम
भित्रको कमिशन र भ्रस्टचार निर्मुल गर ? दोहोरो कर हटाउ त्यसपछी महिनै
पिच्छे करोडौ को घाटा जनतालाई देखाएर मुल्यब्रिद्दी गर्नुपर्ने बाहना देखाउने यो सरकारले दशैको मुखमा आएरा जनतालाई ढड़ सेकाउने उद्देश्य ले बढ़ाएको छ .
Showing posts with label raajanitik न्यूज. Show all posts
Showing posts with label raajanitik न्यूज. Show all posts
Monday, September 3, 2012
Monday, August 27, 2012
एमाओबाधिद्वरा पोखरामा बिमान स्थल निर्माण गर्ने भन्दै ठेकेदार सग पैसा लिएको स्वीकार
अन्तर्राष्ट्रिय विमानस्थलका लागि छुट्टयाइएको जग्गा संरक्षणमा काम
गरेका ठेकेदारहरूसँग एमाओवादीले पैसा लिएको स्वीकार गरेको छ । विमानस्थलको
तारबार र जग्गा सम्याउने काम गरेका ठेकेदारबाट ५० लाख रुपैयाँ एमाओवादीले
लिएको भन्ने चर्चा चलिरहेका बेला उक्त पार्टीको जिल्ला समितिले सोमबार
पत्रकार सम्मेलन गरी रकम लिएको जनाएको हो ।
'पोखरा क्षेत्रमा क्रियाशील व्यवसायीसँग चन्दा सहयोग लिने, पार्टीको हितमा प्रयोग गर्ने, पार्टीका जिम्मेवार तहमा पारदर्शी बनाउने, संस्थागत कामको रूपमा लिएर प्रयोग गर्ने गरिएको छ,' जिल्ला सम्मेलन आयोजक समितिका संयोजक झलकपाणि तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'बाहिर प्रचारमा उठाइएजस्तै कुनै व्यवसायीलाई बलजफ्ती बाध्य पार्ने र पार्टीका नेताको व्यक्तिगत प्रयोजनमा खर्च गर्ने वा भ्रष्टाचार गर्ने अवस्था छैन ।'
ठेकेदारसँग लिएको रकम प्रस्ट पार्न पत्रकारहरूले आग्रह गरेपछि तिवारीले भने, '२/४ लाख रुपैयाँ हो । अरू पार्टी वा निकायले जे-जसरी सहयोग लिन्छन्, त्यसैगरी लिएको हो । अन्य व्यवसायीसँग पनि लिएका छौं ।'
पूर्वसभासद राजकाजी गुरुङ 'करण' ले लाखौं रुपैयाँ लिएर हिनामिना गरेको आरोप एमाओवादी विस्तारित बैठकमा कार्यकर्ताले लगाएका थिए । पत्रकार सम्मेलनमा रकम हिनामिना नगरेको र पार्टीकै काममा खर्च गरेको दाबी गरियो ।
तीन वर्षयता अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा, तारबार, सम्याउनेजस्ता काम भएका थिए । अहिले बन्न लागेको विषयमा नभई पुरानो काममा रकम लिएको खुलासा भएको हो । माओवादी विभाजन र गुटबन्दी बढ्दै गएपछि एकअर्कामा पोल खोल्ने होड चल्दा सोही पार्टीका कार्यकर्ताले आफ्नै नेताले खाएको भन्दै कारबाहीको मागसमेत गरेका थिए ।
साउन २८ गते विस्तारित बैठकमा नेताहरूले विभिन्न भ्रष्टाचार गरेको भन्दै छानबिनका लागि लिखित रूपमै माग गरेका थिए । अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई मञ्चमै बसेका बेला सोही मागलाई लिएर नेता, कार्यकर्ताले होहल्लासमेत गरेका थिए । पछि छानबिन हुने आश्वासन दिएपछि मात्र कार्यक्रम अघि बढेको थियो । त्यतिबेला पोखरा बस व्यवसायीबाट १५ लाख रुपैयाँ, खोप्लाङ काण्ड, सुकुम्बासी काण्ड, शिक्षक सरुवाबढुवा काण्ड, सन्तबहादुर थापाको जग्गा काण्ड, वाईसीएल क्याम्प, विमानस्थल र सीटीईभीटी काण्ड भएको भन्दै कार्यकर्ताले छानबिन माग गरेका थिए । सोही बैठकमा विमानस्थल विवाद समाधान समन्वय समितिका संयोजकसमेत रहेका गुरुङले ल्याएको पैसा पार्टीकै काममा खर्च भएको जानकारी दिँदै विभिन्न जनवर्गीय संगठनलाई बाँडिएको जानकारी तत्कालीन तमुवान राज्य समितिका सेक्रेटरी हरि अधिकारी 'कुमार' ले जानकारी दिएको यहाँबाट प्रकाशित डन न्युज दैनिकले उल्लेख गरेको छ ।

Sunday, September 12, 2010
प्रधानमन्त्रीले भने, 'अनमिनको म्याद थपबारे छिट्टै सहमति हुन्छ'
काठमाडौ, भाद्र २८ - देशको अबस्था कमजोर भएको बेलामा अनामिनको म्याद थाप्नेकी नाथापने भन्ने बिशयमा अन्नोल भएको बेला प्रधानमन्त्री माधवकुमार नेपालले नेपालका लागी रास्ट्र संघीय मिसन (अनमिन) को समय थप्नेबारे माओवादी लचिलो भएर आएकाले छिट्टै सहमति हुने बताएका छन् । प्रधानमन्त्रीको निजी निवास कोटेश्वरमा संचाकर्मीसंग सोमबार कुराकानी गर्दै प्रधानमन्त्री नेपालले अनमिनको समय थपबारे सहमति नभइसकेकाले थप छलफल गरेर सहमति हुने बताए । उनले छलफल सकारात्मक रहेको समेत उल्लेख गरे । लामो समय माओवादी लडाकालाई क्यान्टोनमेन्टमा राखेर मुलुकले आर्थिक भार थेग्न नसक्ने भन्दै उनले त्यसबारे चाँडो भन्दा चाँडो निकास निकालिने बताए ।
आइतबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादी नेता र गृहमन्त्री भिमबहादुर रावलबीच अनमिनको म्याद थपबारे छलफल भएको थियो । दुवैपक्षबीच भएको छलफलमा सहमति नजुटेपछ शीर्ष नेतृत्वलाई विवाद टुग्याउने जिम्मा लगाएको थियो । साथै सोमबार प्रधानमन्त्री नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल बसेर यसलाई टुग्याउने सहमति भएको थियो । सहमति भइसकेपछि सरकारले अनमिनको म्याद थपबारे राष्ट्रसंघलाई पत्र पठाउने छ ।
Monday, May 3, 2010
माओवादी आन्दोलनको एक झलक
Sunday, May 2, 2010
एकपटक सबैले सोचौ
यसपालाको आन्दोल साच्चै निर्णायक होला त यो प्रश्नको उत्तर सबैको मनमा खेलेको छ । किन की काठमाडौंको सडकमा वा चोक चोकमा माओवादी कार्यकर्ताहरु नारा लगाएर नाच्दै बसेका छन् । उनिहरुलाई लाग्न सक्छ यसरी नाच्दैमा हामिले माधब नेपाललाई घोडा टेकाउन सक्छौं । सवाल माधव नेपालको मात्र होइन सवाल सम्पुर्ण नेपाली जनताको हो । मेची देखि महाकाली सम्मका सबै आफ्ना कार्यकर्तालाई काठमाडौंमा उतारेर माओवादीले सत्ता कव्जा गर्न खोजेको भनेर अन्य सबै दलहरुले माधब नेपाल लाई राजिनामा नदिन दवाव दिएका छन् । तर माठमाडौं को सडमा उत्रिएका जनता घर फर्किदा के सन्देश लिएर जान्छन त यो प्रश्न सबैमा उठेको छ । आज म बाटोमा आउदै गर्दा देखेको छु सडकमा आएका मध्ये पनि सबैमा एकै खालको व्यवहार छैन । जब कि एउटै उदेश्यका लागि आए पछि व्यवहार पनि एकै प्रकारकारको हुनु पर्छ । म आउदै गर्दा राजदरवार अगाडी सबै लाइनमा बसेर चिउरा र तरकारी उनिहरुले विहानको खानाको रुपमा खादै थिए । त्यस भन्दा अलि तल रत्नपार्कमा चिउरा नै खानाको लागि लाइन बास्दै थिए । त्यस भन्दा अलि तल हेर्दै आए । एकहुल मान्छे राष्ट्रिय सभागृहवाट वाहिरिदै थिए । त्याहाँ पनि एकछिन वसेर हेरे । त्यहाँ मेसको व्यवस्था रहेछ । त्यहाँ हुने सबै कार्यकर्ता मज्जाले दाल भात खादै थिए । त्यस पछि मेरो मनमा एउटा प्रश्न उठ्यो समान व्यवहारको माग गर्दै सडकमा उत्रिएका जनतामै समान व्यवहार छैन । अब भन्नुस समान व्यवहार सत्ता हातमा लिनेहरुले गर्लान । यो उत्तर सोचनिय छ । किन की समान व्यवहार आन्दोलनमा जानेलाई त छैन जनतार्ला कसरी होला । माओवादीले आफ्ना कार्यकर्तालाई उदेश्य पुरा गरेर घर फर्काउला कि ्रित्तै फर्काउला यो सबैमा उठेको प्रश्न हो । किनकी जनता हादैनन् भनिएको छ । हो जनता हार्दैन्न तर जनता नर्हानलाई त सबै सडकमा आउनु पर्यो कि परेन । अहिलेको आन्दोलनमा प्रार्य काठमार्डौ वाहिरका जनता सडकमा देखिएका छन् । कति दिन देखि आएका उनिहरु कसैको खुट्टामा चप्पल छैन । गाउँवाट वोकेर आएको झोला विसाउने ठाँउ पाएका छैन्न । आन्दोनलको अघिल्लो मार्चामा गाउँका केही थाहा नभएका जनतालाई राखेर नेताहरु भ्ााषर्ण दिइ रहेका छन् । बस्ने ठाँउको अव्यवस्था र खानेपानीको असुविधा सरसफाईको कमिको कारण धेरै जनता झाडापखालाको पर्कोपमा हस्पिटल माभर्ना भएका छन् । यस्तो अव्यवस्था र खानाको असुविधाको कारण माओवादीको आन्दोलन कति दिन टिक्ला हेर्न वाकी नै छ । तर जे जसरी जति गरे पनि वार्ता नगरी सम्भब छैन । किन की राष्ट्रिय सरकारको आवश्यकता सबैले महसुस गरेकै छन् । तर यसो भन्दैमा देहलाई अस्त व्यस्त छोड्न पनि हुदैन । जनतालाई जो प्रर्धान मन्त्रि होस सायद मतलब हुदैन होला । किन की यति वेलाको आवश्यकता भनेको शान्ति र संविधान हो । शान्ति हुनलाई माओवादी सेनाको टुङ्गो लगाउनु र संविधान जारी गर्नु हो । यसको लागि पनि सबै राजनितिक दल एक ठाँउमा आउन जरुरी छ ।
Subscribe to:
Posts (Atom)