Showing posts with label तपाईको अभिमत. Show all posts
Showing posts with label तपाईको अभिमत. Show all posts

Wednesday, May 27, 2009

तपाईको अभिमत

नेपालको ईतिहासमा पहिलो पटक महिला रक्षा मन्त्री भएकी छन । अब भनुस् देशको बिग्रदो अवस्थामा उनले कसरी काम गर्न सक्लिन । वा सता धारी र बिपक्षी दल माओवादीले कस्तो सहयोग गर्नु पर्छ । हुनत बिद्या भण्डारी तेती चलाख महिला त होइनन तर पनि एउटा महिलाले पाएको अबसर लाई जती सक्दो कसरी सफल हुन सक्छिन त ? अहिले चलेको सेनाको बिबाद्लाइ कसरी समाधान गर्नु पर्छ । वा सेनमा राजनीति घुसाउन हुन्छ कि हुँदैन यि र यस्त पर्मुख कुरमा तपाईंको बिचार के छ लेख्नुस् तपाईंको अभिमत सुझाब शाहीत हाम्रो अभिमतमा