वासिङ्टन, (एजेन्सी), बिस्वामा बेरोज्गारको सख्या बढेको बेला अमेरिकी माँ भने अमेरिकी सरकारद्वारा बेरोजगारहरुलाई उपलब्ध गराउँदै आएको सुविधाका लागि आवेदन दिने व्यक्तिहरुको संख्यामा गत साता कमी आएको र यसले अमेरिकी रोजगारको बजारमा सुधारको संकेत देखाएको सरकारी अधिकारीहरुले जनाएका छन्।