Showing posts with label नेपाली फोटो कोल्लेक्शन. Show all posts
Showing posts with label नेपाली फोटो कोल्लेक्शन. Show all posts
Sunday, September 13, 2009
Thursday, August 20, 2009
तीज बिषेस कार्यक्रम
भाद्र ४ गते स्वतन्त्र बिद्यार्थी युनियनको आयोजनामा दर खाने कार्यक्रम सम्पन्न भएको छन । उक्त कार्यक्रम थम माया थापाको पर्मुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमा अनेरास्वबियुको केन्द्रिय महिला बिभग प्रमुख सबित्र थापा पनि बोल्नु भएको थियो । कार्यक्रमा महिलहरु कम्बर भाची भची नाचेका थिए । कारीब ५ सय भन्दा बडी महिला विद्यार्थीको उपस्थिती थियो ।
Subscribe to:
Posts (Atom)